हल्दिबारी । हल्दिबारीमा पहिलो पल्ट ट्रलि मेसिनद्वारा काठ चिरान सुरु भएको छ । हल्दिबारी ४ का बैदेशिक रोजगारबाट फर्किएको युवा कुमार मैनालीले करिब ५० लाखको लगानिमा ‌ओम साई स मिल संचालनमा ल्याएका हुन ।

मिल संचालन संगै सस्तो र छिटो काठ चिरान गर्न सकिने छ भने काठ पनि आफुले चाँहे जस्तै निकाल्न सकिने मैनाली बताउँछन् । साउदी अरबमा ४ बर्ष बिताएका मैनालीले फर्निचर संगै स मिल संचालन गरेर ७ जनालाई रोजगारी समेत दिएका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
5
+1
0
+1
2
+1
1
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार