कन्काई ३ बस्ने ८० वर्षीय बालकृष्ण मैनाली झुन्डिएको अवस्थामा मृत फेला परेका छ्न ।

उनी आफ्नै घरको पिल्लरको रडमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आवस्यक अनुसन्धानको लागि प्रहरी टोलि घटना स्थल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार