बिर्तामोड / संघीय लिम्बुवान पार्टी नेपालको भेलाले मित्र लिङदेनको अध्यक्षतामा बसेको भेलाले पार्टी पुर्नगठन गरेको छ ।

पुर्नगठित समितिका अध्यक्ष मित्र लिङदेन, महासचिवब्दय देवेन्द्र ढुङगाना र पेलि माबोहाङ ब्दारा प्रेस बिज्ञप्ति जारी गरी प्रदेश नं एकलाई संबिधान संशोधन मार्फत लिम्बुवान क्षेत्रीय स्वायंत्तता र खम्बूवान क्षेत्रीय स्वायत्तता सुनिश्चित हुनु पर्ने मांग अघि सारेको छ ।

बिज्ञप्तिमा बिगठित संघीय लिम्बुवान पार्टी नेपालको राष्ट्रिय भेला अबिलम्ब गर्ने बिषयमा ब्यापक छलफल भएको अध्यक्ष लिङदेनले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार