हल्दिवारी, २१ फाल्गुन । मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

पाल्‍पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार