राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सरकारमा जाने मन्त्रिहरुको नाम टुङ्गो लगाएको छ । पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा डिपि अर्याल, समोना श्रेष्ठ, बिराजभक्त श्रेष्ठको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको रास्वपा स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष लामिछाने उपप्रधान तथा गृहमन्त्रि बन्ने छन् भने उपसभापति रहेका डिपि अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय त्यस्तै सुमोना श्रेष्ठ शिक्षा मन्त्रालय र बिराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय दिने गरी ४ दलिय गठवन्धन अनुसार मन्त्रिहरुको नामावली रास्वपाले प्रधानमन्त्रि दाहाललाई बुझाएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार