युवा पीढि कााममा प्राय दत्तचित्त हुने गर्छ । स्वमाविक हो पनि बढ्दो उमेर शारिरीक सुगठन र जनशक्तिको आधारमा यूवा पीडी श्रममा आश्रय लिनु वास्तवमा श्रमिक संसारमा नौलो भने होइन ।

तर मानिस भविष्य र कामको वोझसँग उत्तरदायी हुनु उत्तिकै आवश्यक मानिन्छ ।
स्कट ग्लोवे एक प्रध्यापक हुन् उनको जीवन नै काममा सहअनुकुलता, सामाजिक न्याय र व्यवहारिक ज्ञानमा खर्चित भएको हुन्छ ।

मानिसको जीवनमा पैसाको महत्व उत्तिकै छ जति उनीहरुको दक्षता, ज्ञान र सम्वन्धमा भन्न भ्याएका ग्लोवेका समझदार धेरै श्रमिक साथीहरु रहेका छन् ।

आजकल उनी सन्तुलित काम, व्यक्तिगत सफल जीवन, मानसिक तनाव र कार्यलयका शारिरीक वर्नआउटका समस्याका चिनारीबाट केवल टाढा भाग्न चाहान्छन् ।यसरी आफ्नो कार्यशालालाई नियमताका साथ बाँधिनुको कारण उनी त्यति खुल्न चाहन्नन तर यो काम गर्ने संस्कृति हो भन्न उनी रुचाउँछन् ।

एक खोज काममा सन्तुलन
सन्तुष्टि चाहना मात्र नभएर एक तुष्टि पनि हो ।
लामो समय काममा दत्त चित्त भएर सटहीका निम्ति औंला भाच्नु समाजमा सहकारी चाहना र सवल जीवनको पहुँच त हो अवस्य नै !
तर उनको भनाईमा सहकारी सन्तुलन पनि एक जिम्वेवार विषयवस्तु हो ।
स्कट ग्लोवे भन्छन् “समाजमा हानी त हुन्छ । तर अफसजिलो भविष्यको उचाई पनि त प्रतिउत्तर हो ।
मानिसको फलामे चट्टान भनेको हिसावी कुरो होइन, भविष्यगत उधारो हो । सामाजिक सिकाई, प्रष्टोक्ति र मूल्यगत सुरक्षा हो ।”
एउटा इन्भेष्टमेन्ट वैंकमा काम गर्ने उनी शेयरमा बहुत शौखिन छन् । उनको काम उस्तै प्रकारको हिसावगत छ । तर उनको जीवनगत वोझमा उतारचढाव वढ्ता रहेको छ । उनी एक निर्माण व्यवसायी पनि हुन् । उता तर्फको खर्चमा उनको आम्दानीको श्रृङ्खला पर्याप्त रहेको बताइन्छ ।
जीवन एक पारिवारीक सन्तुलन हो । श्रमिकहरु आफैंमा व्यवहारिक हुने गर्छन । उनीहरुले कुनै काममा फैसला गर्दछन् अनि मात्र हाकिमले निर्देशन दिने गर्दछ भनिन्छ ।
उनले भन्न खोजेको यहाँ,“प्रसंग वस उनी आँफै केही कदम उठाउँदैनन् आर्थिक सुरक्षा आफना लागि र परिवारका लागि नै प्रथमत सुहाउँदो कुरो हो ।

कसरी जीवन सन्तुलित बन्छ
मानिसको कामको सन्तुलन एक प्रकारको खुसी हो । मानिसको आर्थिक बुझाइमा काम गर्ने जीवनको मूल्याङ्कन सही छ भन्ने कसरी ? कसरी थाहा पाउने एक रोचक कुरो हो ।
त्यसो त मानिसको जीवनमा लचकता पनि हुन्छ नै ! उत्पादनमूलक कार्य र निश्चितता दुवै संवेदनशील कुरा हो । त्यसो त कम्पनीहरुको भनाईमा जटिल जागिर र उस्तै कार्यकौशल सम्पन्न काम दिने श्रमिक महत्वपूर्ण अंग हुन् भनिएको छ ।
लेखकहरु भन्छन् यो मनोवैज्ञानिक व्यापार हो । व्यस्त शहर लण्डनको । यहाँ स्वतन्त्रता, लचकता र खुसी प्रदायक चिज हुन् ।
यहाँ कार्यगत निश्चितता , बैंकका मेनेजरले आफ्ना कर्मचारीबाट कार्यकौशलताको मापन गर्ने गर्छन ।
लामो समयको काम, गतिशिलता, आर्थिक लचकता उनीहरुको क्षमताको प्रमाण हो भनिएको छ ।
त्यसो त ज्यालामा कमी, बढ्दो निर्माण कार्यमा हुने गरेको मूल्याङ्कनले गर्दा श्रमिकहरुको एउटै रोजाई हुन्छ उनीहरुको तलबमा बढोत्तरी ।

लगानीमा सन्तुलन
मनोवैज्ञानिक रुपमा उद्योग श्रमिकको भर्तिको कार्यालय नै हो भन्दा अत्युक्ति नहोला । मार्केटको जटिलताले उपभोक्तालाई जीमखानाको छुट्टी बनाइदिएको प्रतिविम्वीत हुने गरेको रोचक पक्ष भेटिन्छ ।
सवैकुरो जीवनमा हुने कार्यव्यस्तताको सन्तुलन हो भन्ने विश्लेषण यहाँ गरिएको छ ।
हाकिमको काम गर्ने शैलीले श्रमिकलाई आर्थिक असमानता र कार्यगत ढंगमा विना कौशलता दिलाएको प्रतिविम्वित गरिएको छ ।
श्रमिकको सोच कठिन, कडा परिश्रमले मानसिक रुपमा उसलाई नै स्वस्थ दिलाउने र छोटो र दिक्दार नलाग्ने वनाउन मद्दगार हुने चित्रण गरिन्छ । त्यसले स्वास्थ्य जीवनको प्रत्याभूत हुने बताइएको जनाइएको छ ।
(विविसी वर्कलाइफ)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार