काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो ।

सत्ताबाट बाहिरिएपछि कांग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । कांग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार