हल्दिवारी । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन्। 

शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। 

देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको  जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार