झापा गोल्डकप व्यवस्थापनले डोमालाल राजवंशी रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको सालिक र उनको परिवारका लागि घर बनाउने घोषणा गरेको छ ।

झापा गोल्डकपको यो घोषणासँगै राजवंशीको घर निर्माणका लागि दाताहरूले सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । विभिन्न क्षेत्रका व्यक्तिले राजवंशीको घर निर्माणका लागि सघाउने प्रतिबद्धता जनाएका हुन् ।

राजवंशीको घर निर्माणका लागि अहिलेसम्म सात लाख रूपैयाँकाे प्रतिबद्धता प्राप्त भएको झापा गोल्डकप व्यवस्थापनले जनाएको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत आफैँले ५१ हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार