रातमा दाँत माझ्नु मसिनो कुरा हो । यद्यपी दाँत माझी सकेपछि जो कसैलाई सफ्ठयारो चाहिँ हुँदैन । दाँतमा जमेका कस र प्वाल परेका मानिस मन्जन पछि विभिन्न कोल्ड कम्प्रेस वा ल्वाङ्ग जस्ता आयूर्वेदीक औषधीको लिने गर्छन ।

दुखाईको मौखिक निवारण
चिकित्सकहरु दाँतको दुखाई हटाउन विभिन्न औषधीहरुको सेवन गर्न सुझाव गर्छन । उनीहरुको जोड दन्त अस्पतालमा गई निवारण नै उत्तम रहेको छ । चिकित्सकको ओपिडी टिकट लिइ सुझाव अनुसार विभिन्न टाइलिनोल र आइब्रुफिन हरुको प्रयोग सम्भव रहेको बताइएको हो ।

कोल्ड कम्प्रेस
दाँत दुखेको ठाँउमा चिसो वस्तुको सेकाइ उत्तम मानिन्छ । कुनै कपडामा आइस च्यापेर गिजामा १५–२० मिनेटको सेकाइ उत्तम हुने जानकारहरु उल्लेख गर्छन । तपाई राती सुत्ने बेलामा दाँतका रक्त कोषमा सेक्न सक्नु हुनेछ ।

दुखाईको निवारण
सुतेको बखतमा सिरानी नमिल्दा पनि दाँतमा चोट पुग्ने विश्लेषकहरुको भनाइ रहेको छ । विछ्यौना मिलाएर राम्ररी सिरानी लाएर सुत्नाले दाँत दुखेका विरामीलाई फाइदामन्द हुने तर्क प्रस्तुत गरिएको हो ।

सुझाएका औषधी
बजारमा विक्री हुने विभिन्न जेल र ओनिटमेन्टको प्रयोग प्रभावकारी हुने बताइन्छ भने वेन्जोकाइन नामक औषधीको प्रयोग सर्वोत्तम हुने बताइएको हो ।

नुनिलो पानी पट्टी
दाँत दुखेको भागमा नूनको पानी पट्टी कपडामा राखी सेकाइ गर्नाले दुखाइ कम हुने तर्क यहाँ गरिएको हो ।

हाइड्रोजन पेरोअक्साइडको पानीपट्टी
धेरै दुखाई भएको तथा घाउ भएको ठाँउ, रगत वगेको ठाउँमा सो रसायन औषधीको मात्रामा प्रयोग हुने बताइएको हो । हाइड्रोजन पेरोअक्साइडको प्रयोग सुरक्षित ठाउँमा हुनु पर्ने र बालबालिकाबाट जोगाउनु पर्ने हुन्छ ।

पेपरमेन्ट चियाको प्रयोग
दाँत दुख्ने मानिसको हकमा पेपरमेन्ट चियाको प्रयोग सर्वोत्तम मानिँदै आइएको हो ।

ल्वाङको प्रयोग
गिजाको दुखाई र दाँतको प्वाल परेको ठाउँको दुखाईमा लसुनमा पाइने वेसले एन्टीव्याक्टोरियाको भूमिका खेल्ने बताइएको हो ।

कारण
दाँत विर्गन प्रभाव पार्ने व्याक्टोयोरिया र एसिडका कारण दाँतका कोषहरु मर्ने र यसको कारण मानिसको टाउकोमा समेत चोट पु¥याउने वैज्ञानिक निष्कर्ष रहेको बताइएको हो ।

दाँत दुख्नाका कारणहरु
– भरिएको दाँतमा छिद्रता पर्नु
– कोषहरु सुन्निनु
– गिजामा चोट पु¥याउनु
– कुरकुरे दाँत पलाउनु
– दाँतमा खाना अड्किनु
(स्रोतः मेडिकल न्यूज टुडे)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार