नेपाली काङ्ग्रेस पाटीको भात्री संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासघ झापा जिल्ला क्षेत्र न-३ को क्षेत्रीय अधिबेशनबाट क्षेत्र न-३को क्षेत्रीय अध्यक्षमा हल्दीवारीका भिमराज फियाक लिम्बू सर्वसम्मत चयन भएका छ्न ।

महासघको चैत ३ गते सम्पन्न अधिबेशनबाट फियाक सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष – भिम राज फियाक लिम्बू , सचिब – सुरज मेचे , सचिब – डिल्ली श्रेष्ठ ,सह सचीव – लक्ष्मी नेम्वाङ ,सदस्यहरु बिनय राजवंशी , गोपाल लक्सम , सन्तोष काम्बाङ्ग , लोक बा. राई , सन्तोष राजबन्शी , असारु राजवन्सी , दिलिप किस्कु , देवनारायण राजवंशी , राज राजवंशी , दुर्गा तामाङ्ग , धन बा. लिम्बू , अग्नि प्रसाद गणेश चयन भएका हुन ।

नवनिर्वाचित अध्यक्ष फियाकका अनुसार २ उपाध्यक्ष , १ सहसचिव , कोषाध्यक्ष लगायतका रिक्त पद आगामी बस्ने महासघको बैठकबाट पुर्णता दिइने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार