मलेसियामा एक नेपाली सेकुरेटी गार्डले मलेसियन पैसा पाच लाख रिङ्गेट , नेपाली पैसा करिब १ करोड ५० लाख भेटेर मलेसियान पुलिसलाइ बुझाएर मलेसियामा नेपाली सेक्युरिटी गार्डको इमानदारीको प्रमाण उच राखेका छ्न ।

मलेसियाको A 5 सेक्युरिटी गार्डमा बिगत ४ बर्ष देखि कार्यरत नेपालीको शिर ठाडो पार्ने दावा शेर्पा हुन ।

उनको चर्चा मलेसियाका संचार माध्यमले मुक्त कण्ठले प्रचारप्रसार गरिरहेको देख्न सकिन्छ । दावाले आफुले काम गर्ने स्थान सो पैसाको व्याग फेला पारेर पुलिसलाई बुझाएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार