ताप्लेजुङ, चैत्र १३ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको
प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार