काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को वार्षिक भित्तेपात्रो २०८१ (क्यालेण्डर) विमोचन गरिएको छ ।
संस्थाले आज सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा लगायतको संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू हातबाट पात्रोको विमोचन गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका पूर्व अध्यक्ष तथा सल्लाहकार अध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल, कविन्द्रमान शाक्य लगायत संस्थाका शुभचिन्तक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
+1