शारिरीक स्वास्थ्य राम्रो भएको उत्तम हो । साधारणतया मानिसको जीवनशैली स्वस्थकर हुन्छ नै । मानिसले गर्ने दैनिक व्यायाम आन्नदलायक जिवनयापनका लागि फलिफाप हुने विज्ञहरुको तर्क रहेको छ । मानिसको जीवन अपुरणिय छ, उ यौवन देखि बुढेशकालसम्म स्वस्थ्यकर रहन चाहन्छ । त्यसो त विभिन्न रोगअनुसार ओखती नबनेका होइनन तरपनि कसरी स्वस्थ्य र दिर्घायु बन्ने भन्ने हो भन्ने विषय टड्कारो रुपमा प्रश्न उठ्छ पनि ।

मानिसले सन्तुलित खाना लिनु पर्दछ । मानिसको तौल र उचाई अनुसारको आरामदायी निन्द्रा पनि हुनुपर्यो । शरिरमा हुने गरेको कोलस्ट्रोलको मापन हुनु पर्यो । मधुमेह वा उच्च रक्तचाप भएको जानकारी स्वास्थ्यलयमा गएर हुनुपर्छ । साधारण मानिस शारिरीक रुपमा स्वस्थ्यकर हुनु फाइदाजनक हुन्छ ।

व्यायामका प्रकार
एरोविक एक भिन्न प्रकारको व्यायाम हो जस्तै दैनिक हिँडाइ, साईकल कुदाई, दौडिनु आदि । मांसपेशी दरिलो बनाउन वेट लिफ्टिङ्ग पनि गर्न सकिन्छ । एक अध्ययन, जामा इन्टरनल मेडिसिन अन्तर्गत भएको सर्वेक्षणमा ७५ मिनेटको एरोविक र १५० मिनेटको मांसपेशी दरिलो बनाउने व्यायामले मानिसलाई स्वस्थ्य राख्ने प्रक्षेपण गरेको छ । मानिस खेलाडी नै बन्ने गरी व्यायाम गर्नु पर्ने भन्ने होइन । यद्यपी कुन समस्यामा कसरी कसरत गर्ने भन्ने चाँहि तार्किक निष्कर्श निकाल्नु पर्ने विज्ञहरुको राय छ ।

कुन शारिरीक क्रियाकलाप राम्रो
तपाईँ खाली रहेको बेला व्यायाम गर्न सक्नुहुन्छ । शारिरीक रुपमा थकित भएका र संज्ञानात्मक मनोविज्ञानमा असक्षम मानिसहरुलाई यस किसिमका कसरत वैज्ञानिक हुने तर्क खोजमा दिइएको छ । नर्सिङ्ग, व्यापारी, किसानमा उद्वत मानिसहरुलाई साधारण व्यायामले उनीहरुलाई धेरै स्वस्थकर राख्छ । गाह्रो शारिरीक व्यायमले थुप्रै रोगको निधान हुने विज्ञहरु बताउँछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार