बेलबारी  / मोरंगको बेलबारी २ की १२ बर्षिया एक बालिकाले बच्चा जन्माएपछि एक नेपाली सेनाका जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाले पेट दुख्यो भनेर अभिभावकलाई भनेपनि चेकजाँच गराउँदा ति बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको थियो । बालिकाले कोशी अस्पताल बिराटनगरमा बच्चा समेत जन्माएकी छिन ।

उनलाई अभिभावहरुले सोधीखोजी गर्ने क्रममा बेलबारी २ का एक खडका थरका नेपाली सेनाका जवानले आफुलाई गर्भ बोकाएको बताएपछि उनलाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा आबश्यक अनुसन्धान भईरहेको छ ।

याे खबर पूर्वेली न्यूजबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार