हल्दिवारीको एकता सहकारी सहित झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

झापा प्रहरी प्रमुख मिलन केसीले आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको बताउनु भएको छ ।

प्रहरी श्रोतका अनुसार उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको र १/२ दिनमा सार्वजनिक गरिने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार