झापा। हल्दिबारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी ऎन,२०७७ बमोजिम आज “ढडुवा बजार व्यवस्थापन समिति” विधिवत रुपमा दर्ता भएको छ ।

केही समय यता रचनात्मक कार्य गर्दै अगि बढेको बजार समिती हिजाे पालिकामा दर्ता भएको हो ।

समितीले दर्ता हुन आवेदन पेश गरे सगै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले संस्था दर्ता प्रमाणपत्र प्रदान गरी बजार समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार