टिकटक सम्बन्धि चिनीयाँ कम्पनी बाइटडान्सले अमेरिकी सांसदको टिकटक सम्वन्धि मुद्वा विचाराधिन अवस्थामा ए्यापको ग्यारेन्टी नभएको बताएको हो ।

यसै मेसोमा गतहप्ता बाध्यात्मक कानून उपर टिकटक अदालतमा जाने पनि बताइएको छ । तथापि ग्रैह कानूनी रुपमा अमेरिकामा टिकटक चलाउनेको संख्या अव्वल रहेको सो कम्पनिले दावी गरेको छ ।

टिकटकमा चिनीयाँ अक्षर आएको भन्ने समाचार प्रति बाइटडान्सले घोर आपत्ति व्यक्त गरेको छ । सो कम्पनिले टिकटकको २०% सेयर ओगटेको बताइएको हो ।

६०% सेयर अमेरिकाको एटलान्टा स्थित सस्क्वेहाना अन्तराष्ट्रिय समूहले लिएको बताइएको छ । अमेरिकी सांसदको कानून अन्तर्गत टिकटक चलाउने वा वन्द गर्ने निश्चित हुने बताइएको छ । भनिएको छ, २०२४ मा चुनावको माहोलले सांसद तात्ने छ र टिकटक सम्वन्धि फैसला २०२५ तिर सम्भव हुनेछ ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार