हल्दिवारी । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले तीन राउण्ड गोली चलाएको छ ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको झापा प्रहरीका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार