मानसिक मनोभावनात्मक पक्षहरुको बारेमा विश्लेषण गर्ने उपचार विधिलाई थेरापी भनिन्छ । मानसिक स्वास्थ्य तथा मानिसले बोलीचाल गर्ने भाषाले उसलाई एक किसिमको उपचार त पुगिरहेको हुन्छ नै १ उसको भावना र व्यवहार पनि थेरापीको कारण परिवर्तन हुने हुन्छ ।

संज्ञानात्मक व्यवहारको थेरापी
मानिसले कसरी व्यवहार गर्दैछ, कस्तो कुराकानी गर्छ र उसको चिन्तन कस्तो रहेको छ संज्ञानात्मक थेरापी अन्तर्गत पर्छ । संज्ञानात्मक थेरापी अन्तर्गत पर्ने कुराहरुमा
– व्यक्तिगत चिन्ताका समस्याहरु
– अविशाद
– उल्टो किसिमका समस्याहरु
– खानेकुराको पाचन प्रणाली नमिल्दा

द्वन्दात्मक व्यवहार थेरापी
द्वन्दात्मक थेरापी संज्ञानात्मक जस्तै हो । भावना, विचार र संवेदना केलाउने कार्य यो थेरापीमा पर्छ । केही कुरा हुने हो कि भन्ने मानसिक विचलन । मानिसको व्यवहारको असन्तुलन, उसको अवस्था र त्यस अनुसारको उसलाई गरिने स्वच्छ व्यवहार यस अन्तर्गत पर्न आँउछ । यस अनुसार पर्ने कुराहरु तल दिइएका छन् ।
– खानेकुराको अपाच्यता
– पछिल्लो समयमा भएका घाउहरुका कारण
– मानसिक विचलन हुने कुराहरु
– मूडमा असर पार्ने कुराहरु

आँखा सम्बन्धि सेन्सर थेरापी
आँखा सम्बन्धि घाउ, चोटपटक वा चालको बारेमा अध्ययन गर्ने थेरापीलाई आँखा सम्बन्धि सेन्सर थेरापी भन्ने बताइन्छ । आँखा दुख्ने समस्या र आँखाको घुमाइ सम्बन्धी विश्लेषण यसमा गरिने रहेको छ ।

एक्सपोजर थेरापी
यो थेरापीमा मानिसहरु डर र त्रासहरु कसरी हटाउने भन्ने बारेमा अध्ययन गर्न सकिन्छ । अफठ्यारो कुराकानीको दौरान, पुरानो घाउको कारण उत्पन्न हुने असरको कारण एक्सपोजर थेरापी गर्ने गरिन्छ ।

अन्र्तव्यक्तिक थेरापी
मानिसको अविसाद हटाउने यो सर्वोत्तम उपाय हो । मानिसको विचार परिवर्तन गर्न एकअर्काबीच कुराकानी गर्ने थेरापी अन्र्तव्यक्तिक थेरापी हो । यसमा सकारात्मक तबरले कुराकानी गरिन्छ ।

मस्तिष्क थेरापी
मनोविज्ञान र मष्तिस्क थेरापी एउटै जस्तो हुन आँउछ । मानिसको मष्तिस्कको विचारसँग मिल्दै उनीहरुसँग प्रतिउत्तर गर्ने थेरापी मष्तिस्क थेरापीलाई बताइन्छ ।

साइकोडाइनामिक थेरापी
मानिसलाई उसको अगिल्लो व्यवहारबाट चुनौतिको रुपमा मिलेको नकारात्मक विचारहरुलाई सकारात्मक तर्फ उल्लेख गर्न सक्नु साइकोडाइनामिक थेरापी अन्तर्गत पर्न आउँछ ।

भावनात्मक थेरापी
भावनाको बारेमा परिवर्तन गर्ने र त्यसलाई चलायमान गराउने थेरापी भावनात्मक थेरापी हो । यस अन्तर्गत पर्ने कुराहरुमा
– अविसाद
– घाउ, चोटपटकहरु
– सामाजिक समस्याहरु
– अन्र्तव्यक्तिक सम्बन्ध
– खानेकुराको पाचन प्रणाली नमिल्दा
– अन्र्तव्यक्तिक सम्बन्धको बारेमा
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार