झापा । मेचीनगरबाट २९ काटुन लाइटर प्रहरीले बरामद गरेको छ ।

हिजो साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त परिणाममा लाइटर बरामद गरेको हो ।

मेचीनगर-७ धनकुटे बस्तीमा परालको कुन्यूमा लुकाइछिपाई राखेको अन्दाजी २ लाख ९० हजार रुपैयाँ बराबरको २९ काटुन लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार