झापाको कन्काईमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 घरमा होल्डरमा बल्ब लगाउने क्रममा उनलाई साँझ ६:४५ बजे करेन्ट लागेको थियोे । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले   जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार