नेत्र बिक्रम बिमली / बनियानी । झापाको कचनकवल गाउँपालिकाका ८४ परिवारका २५१ जनाले २०८० साउन १ देखि २०८१ बैशाख ३१ सम्ममा बसाइँसराइ गरि अन्यत्र गएका छ्न ।

गाउँपालिका सूचना शाखाले दिएको जानकारी अनुसार १० महिनाकै अवधिमा कचनकवल आउनेको संख्या भने ३९ परिवारको १२९ रहेको छ ।

त्यसैगरि १० महिनाको अवधिमा ३२३ जोडीले बिबाह दर्ता प्रमाणपत्र लिएका छ्न भने १९ जोडीले सम्बन्धविच्छेदको प्रमाणपत्र लिएका छ्न ।

कचनकवलमा सोही अवधीमा ३६५ पुरुष र ३६६ महिला गरि जम्मा ७३१ जनाको जन्मदर्ता गरिएको छ भने १२८ पुरुष र १०७ महिला गरि २३५ जनाको मृत्यु दर्ता भएको
पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

हेर्नुस् पूरा विवरण सहित :

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार