हल्दिवारी । दुई जना बालिका झापाको अर्जुनधारास्थित कप्तानवारिमा भेटिएकी छिन् । ताप्लेजुङ जिल्ला सुरिमखिम घर बताउने  १२ वर्षीया मिना गुरुङ र ११ वर्षीया आइसा राई भेटिएकी हुन् ।

साबिक जलथल हाल हल्दिबारी गाउँपालिका फुपू मनिता राईको घरमा बस्दै आएको र दिदीको घर बिर्तामोड जाने भनी आउँदा बाटो भुलेको उनीहरूले बताएकी छिन् । उनीहरू हाल प्रहरी चौकी शनिश्चरेमा रहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार