हल्दिबारी गाउँपालिका वडा नं. ३ का नाम परिर्वतन कृष्ण बहादुरलाई नाबालिका छोरीलाई पटक पटक करणी गरी गर्भबती बनाए पछी प्रहरीले पक्राउ गरेको छ ।

ति बालिका बिरामी भएर अस्पताल पुगेपछी उनि गर्भवती भएको खुलेको थियो भने आफ्नै बुवाबाट गर्भबती भएको बालिकाले बताए पछी उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानिय एक विद्यालयमा अध्ययनरत ति बालिकालाई उनले लामो समय देखी यौन सम्पर्क गरेको स्वीकार गरेको र उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको र कानुनी कार्यवाही अगाडी बढाएको जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
1
+1
4
+1
41
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार