हल्दिवारी । झापाको हल्दीवारी गाउँपालिकामा रहेका सरकारी विद्यालयका प्रधानाध्यापकहरुको बैंककले आफुहरुलाई दिदै आएको प्रधानाध्यापक भत्ता सरकारलाई फिर्ता दिने निर्णय गरेका छ्न ।

हल्दीवारीमा रहेका १७ वटा सामुदायिक विद्यालयहरुले सरकारबाट प्राप्त भत्ता प्रति असन्तुष्टि प्रकट गरेका छ्न ।

सरकारले तलबको १४.८१ प्रतिशत भत्ता दिनु पर्नेमा प्रा.वि. , आ.वि .र मा .विका प्रधानाध्यापकहरुलाई २ सय , ३ सय र ५ सय दिदै आएको छ ।

उनिहरुले आफुहरुको अपमान भएको बताउदै प्रधानाध्यापक हरुको लागी दिदै आएको भत्ता नलिने निर्णय गर्दै सरकारलाई नै फिर्ता दिने भएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार