हल्दिबारी ४ पुरानो मंगलबारे बजार बस्ने अन्दाजी १५/१६ बर्षकी अनिसा राम आफ्नै घरमा झुण्डीएको अवस्थामा मृत भेटिएकी छिन् ।

आज बिहान ९ बजेतिर उनका बुवा जय किशोर रामले दूध लिएर घर आउदा छोरी झुण्डिएर छटपटाई रहेको देखे पछी डोरि काटी एम्बुलेन्स बोलाउने क्रममा उनको मृत्यु भएको स्थानियले बताएका छन।

जिल्ला प्रहरी कार्यलय झापाको अनुसन्धान टोलीले आवश्यक अनुसन्धान पुरागरी शवलाई पोष्टमार्टमको लागी प्रादेशीक अस्पताल भद्रपुरमा पठाएको जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
1
+1
0
+1
29
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार