हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीका बुबा इटहरी निवासी देवेन्द्र प्रसाईको आज २०८१/०२/२० गते बिहान ९: ०० बजे आकस्मिक रूपमा निधन भएको सुन्दा हामी स्तब्ध भएका छौँ ।

शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

उहाँको पार्थिव शरीरलाई आजै दिउँसो ३:०० बजे चतरा आर्यघाटमा दाहसंस्कार गरिने परिवार जनले जनाएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार