हल्दिवारी, झापा । भारतमा लोकसभा चुनावको नतिजा आउन शुरु गरेको छ

निर्वाचन आयोगका अनुसार १२६ सिटको नतिजा सार्वजनिक अहिलेसम्म हुँदा भारतीय जनता पार्टी ७३ सिटसहित पहिलो स्थानमा रहेको छ ।

त्यस्तै भारतीय राष्ट्रिय कांग्रेस ३३ सिटसहित दोस्रो र जनमत दल र अल इन्डिया त्रिणामुल कांग्रेस २ /२ सिटसहित तेस्रो स्थानमा रहेका छ्न । निर्वाचन आयोगका अनुसार अन्य दलहरूले १४ सिट जितेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार