प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ स्थित कलंकी चोकबाट नेपाली ३१ हजार रुपैयाँसहित बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आले मगरलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार