हल्दिवारीमा किसानले लगाएको सयौं बिघा मकैवाली असिनापानीले नस्ट गरेको नेपाली काङ्ग्रेस हल्दिवारीका सह अध्यक्ष गङ्गा प्रसाद प्रसाईले बताउनु भएको छ।

केहिदिन अधि आएको असिना पानीले हल्दिवारी २ र ३ मा ठूलो नोक्सानी भएको प्रसाईले स्थलगत पुगेका पत्रकार हरु सग कुराकानी गर्दै बताएका हुन ।

किसानको मकैवाली लाई असिनापानीले नस्ट गरेको सम्बन्धमा कुरा गर्दा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले आवश्यक सहयोग गर्ने बताउनु भएको छ। हल्दिवारीमा किसानको ३० लाख भन्दा बढीको नोक्सानी भएको मकैकिसान किसान बताउछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार