काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण साउदी अरबमा ४ जना नेपालीको मृत्यु भएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुगेको छ

कोरोना संक्रमित हुनेमा ११ जना नेपाली छन् भने अन्य संक्रमित पुरुष रहेका छन् । मृत्यु हुनेको विवरण भने सार्वजनिक भइनसकेको दूतावासले जनाएको छ । साउदीमा हालसम्म कोरोनाको संक्रमणबाट ३ सय २० जनाको मृत्यु भइसकेको छ । भने संक्रमितको संख्या ५७ हजार ३ सय ४५ पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार