काठमाडौँ। भारतमा सलह किराकोआक्रमणले भयङ्कर रुप लिएको छ। पछिल्लो ३० वर्षमा यो पटक सलहको आक्रमणसबै भन्दा खतरनाक रहेको छ। यस्तो अवस्थामा चीनले सलह किराबाट बचाउने प्रस्ताव राखेको छ।

चिनियाँ संचार माध्यम ग्लोबल टाइम्सले सोमबार ट्वीट गर्दै चीनमा भारतलाई सलहको हमलासँग लड्न विशेष कीटनाशक प्रदान गर्ने क्षमता छ। यदि भारतले उक्त कीटनाशक चाहन्छ भने उनीहरूले चीनबाट सहयोग माग्नु पर्ने उल्लेख गरेको छ। त्यसैगरी, भरतले चीनको सहयोग लिन यस्तो अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार