हल्दिवारी गाउँपालिका वडा. ४ ले किसानलाई ५७ हजार किलो कृषि चुन नि- शुल्क वितरण गरेको गाउँ कृषि विकास परिषद संयोजक समेत रहेका वडा सदस्य केदार उप्रेतीले बताउनु भयो ।

वडाको २ लाख ४ हजार र २ लाख परदेश सरकारको अनुदान सहयोगमा १३८ किसानलाई अम्लिय पन कम गर्न कृषि चुन वितरण गरिएको वडा कार्यलय सचिव जय पोख्रेलले बताउनु भयो ।

प्रत्येक किसानलाई २ सय केजिको दरले आज वितरण गरिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार