गैरआवासीय नेपाली संघ एनआएनए संघ युएईको हुन गहिरहेको निर्वाचनमा युवा समाजिक अभियान्ता भिम मल्ल ठकुरीले उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । प्रवासी नेपाली एकता समाज युएईका उपाध्यक्ष समेत रहेका ठकुरी युएईमा रहेका नेपालीहरु बिच लोकप्रिय छन् ।

कोभिड १९ को महामारी, मज्दुरहरुका समस्या, अलपत्र परेका नेपालीहरुको उद्दार, ठग दलालहरु लाई कार्वाही, युएइमा अलपत्र परेका नेपाली दाजू–भाई, दिदी–बहिनीहरुको शव उनिहरुको घर सम्म पु¥याउने जस्ता कामले उनि युएईमा मात्र नभएर विश्वसामु लोकप्रिय समेत रहेका छन् । रोजगारीको शिलशिलामा बिदेश पुगेका नेपालीहरुको एउटा अभिभावकको रुपमा परिचित भिम मल्ल ठकुरीको उम्मेद्वारीले युएईमा रहेका एनआरएनहरुले खुशी ब्यक्त्र गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार