विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघ्यो

विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघ्यो

विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना स...
भारत सरकारले नेपाललाई  दियो २३ टन औषधि

भारत सरकारले नेपाललाई दियो २३ टन औषधि

 भारत सरकारले कोभिड(१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ । कोभिड: १९ विरुद्ध लड्न भारतले नेपाललाई उपलब्ध गराएको औषधि बुधबार हस्तान्तरण गरिएको छ। उक्त परिमाणको औषधि प्राप्त गरेपछि प्र...
कोरोना भाइरस संक्रमणले मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

कोरोना भाइरस संक्रमणले मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल सं...
मास्क नलगाएको भन्‍दै बुवाले गरे छोराको हत्या

मास्क नलगाएको भन्‍दै बुवाले गरे छोराको हत्या

कोलकाता, भारतको पश्‍चिम बंगालमा ७८ वर्षीया बाबुले मास्क नलगाएको भन्दै छोराको हत्या गरेका छन् ।शनिबार साँझ ७ बजे श्‍यामपुकुरले ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेको प्रहरी समक्ष बयान दिएका छन् । उनक...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

वासिङ्गटन डिसी , अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भ...
बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । ब...
भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

भारतमा कोरोना भाइरस ९कोभिड–१९०का संक्रमितको संख्या १३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । ...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो, अमेरिकामा मृत्यु हुनेको संख्या ३२ हजार ७ सय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो, अमेरिकामा मृत्यु हुनेको संख्या ३२ हजार ७ सय

काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बेलुकासम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु ...
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक

विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ सं...
कोरोना संक्रमणबाट मर्नेको संख्या भारतमा २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७

कोरोना संक्रमणबाट मर्नेको संख्या भारतमा २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ ...