हल्दिवारी गाउँपालिका ४ स्थिति उमेस शाहको धानको कुनिउमा लागेको आगो बिर्तामोड ,भद्रपुरबाट आएका २ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिएको जलथल प्रहरीले जनाएको छ ।
दिउँसो ४ बजे लागेको आगोलाई नियन्त्रणमा लिन स्थानीय ,प्रहरी र दमकल कर्मचारीहरुले महत्त्वपूर्ण भुमुका निर्वाह गरेको हल्दिवारी डटकमलाई स्थानीय युवा समाजसेवि कुमार बजगाईले बताएका छ्न ।
स्थानीय काजली बजार सगै जोडिएको धानको कुनिउमा लागेको आगो  समयमै  नियन्त्रणमा न आएको भए ठुलो धनमालको नोक्सानी हुने स्थानीय बताउछ्न।
प्रहरीका अनुसार ८ बिगाहा जमिनमा लगाएको अन्दाजी ५ सय मन धान जलेर नस्ट भएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार