काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी {नेकपा}का प्रभावशाली नेता भीम रावलले आमाको दूध बिर्सनेले आफैंलाई बिर्सने र युगले नै धिक्कार्ने बताएका छन्।

पृथ्वीजयन्तिका अवसरमा रावलले सामाजिक संजालमा एक कविता सार्वजनिक गर्दै यस्तो बताएका हुन्। ‘उठाऔँ झण्डा’ शिर्षकमा रावलले लेखेको कवितामा देशको माटो छोएर पृथ्वीनारायण शाहले इतिहास बनाएको देखि नेपाली धड्कन ढुकढुकी राम्ररी चलाएको सम्म कुरा उठाएका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार