काठमाडौं  प्रधामन्त्री केपी शर्मा ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक ६९ औं जन्मदिवसको उपलक्ष्यमा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीद्धारा वालुवाटारमा सनिवार संयुक्तरुपमा विमोचन गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीले विमोचन गर्नुभएको हो ।

 सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो ।

तस्बिरःप्रदीपराज वन्त

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार