साऊदी अरबका राजा सलमानले सोमवार राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साऊदीमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ ।

कोरोना भाइरुसको संक्रमण रोकथामका लागि कर्फ्यू लगाउनु परेको राजा सलमानले बताएका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार