हल्दिवारी गाउँ पालिका वडा नम्बर २ लाई समाजसेवी कृस्णपसाईले २५० माक्स खरिद गरि उपलब्ध गराएको वडा अध्यक्ष राजेन्द्र योङहाङ्ले बताउनु भएको छ ।

त्यस्तै रिद्दीशिद्दी कृतन मन्डलीले १०० थान र वडाबाट ७०० थान माक्स स्वास्थ चौकी हल्दिवारी लाई उपलब्ध गराएको अध्यक्ष योङहाङ्ले जानकारी दिनु भएको छ ।

आज वडा अध्यक्ष योङहाङ्ले माक्सहरु स्वास्थ चौकी र ५० माक्र्स स्थानीय प्रहरी चौकिलाई उपलब्ध गराउनु भएको छ। स्वास्थ चौकीमा चेकजाँचमा आउनेलाई आजैदेखि उक्त माक्र्स बितरण समेत शुरु गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार