हल्दिवारी गाउँपालिकामा एक जनालाई मेची नगरबाट उद्दार गरि गाउँपालिकाको क्वारेन्टाइन ल्याइएको छ। हल्दिवारी १ साविक गोलधाप ७ बस्ने पुन्य प्रसाद दुलाललाई आदर्श मावी मेची नगरको क्वारेन्टाइनबाट गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन र स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले लिएर आउनु भएको बताइएको छ।

भारत हुदै नेपाल आएका उनी मेची नगरको क्वारेन्टाइन बस्दै आएका थिए । हाल गाउँपालिकाको क्वारेन्टाइनमा दुलाल सहित ४ जना रहेका छ्न भने होम क्वारेन्टाइनमा ७१ जना रहेकोे स्वास्थ शाखाले जनाएको छ।

 

 

 

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार