काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाबाट भारतमा कोरोना संक्रमितको संख्या ६ जार नाघेको छ । भने मृत्यु हुनेको संख्या २ सय ६0 पुगेको छ । यसैक्रममा भारतमा रहेका एक नेपाली परिवारलाई नै कोरोनाको संक्रमण देखिएको छ ।

रोजगारीको सिलसिलामा भारत पुगेका ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । संक्रमित नेपाली अछाम घर भएको र रोजगारीका लागि मुम्बईको गिरगाउँ चौपाटीमा बस्ने रहेको जनाइएको छ । कोरोना संक्रमित उनीहरुको अवस्था सामान्य रहेको र भारतको कस्तुरवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार