कमला भट्टराई- भद्रपुर/   केही दिन अगाडि मात्रै राष्ट्रिय जनतान्त्रिक गठबन्धनमा माेर्चाबन्दी भएकाे लाक्पा तामाङ नेतृत्वको राप्रपा (लाेकतान्त्रिक) , डा. मनाेज कुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति माेर्चा , रामचन्द्र क्षेत्री नेतृत्बको नेपाल प्रजातान्त्रिक पार्टी लगायत अन्य राजनीति दल र राजसंस्थाकाे मुद्दा बाेक्ने संघ संस्थाले संयुक्त रूपमा मार्चाबन्दी गरि लकडाउनपछि देशव्यापी रूपमा अान्दोलन गर्ने भएको छ ।
यति बेला अान्दोलनका लागि यी दलहरू बीच मार्चाबन्दी र संगठन बिस्तार भईरहेकाे राप्रपा लोकतान्त्रिकका अध्यक्ष लाक्पा तामांगले आज बिज्ञप्ति प्रका शित गरी जनाएको छ ।
साथै उक्त बिज्ञप्तिमा भनिएको छ”अान्दोलनमा घाईतेहुनेलाई रू. १० लाखसम्मकाे अाषधी उपचार र मृत्युु हुनेलाई शहिद घाेषणा गरि पिडित परिवारलाई रू. ५० लाख उपलब्ध गराउने छ। ” संयुक्त माेर्चाका तामाङ ले आन्दोलनका लागि गृह कार्य भ इरहेको बताउछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार