काेराेना

हल्दिवारी- ३१ जेठ । झापामा थप ५ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज देखिएका संक्रमित पनि भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा हुदै आ आफ्नो गाउँ – नगरको क्वारेन्टाइन बसेका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार