हल्दिवारी – रातमाटे सामुदायिक बन उपभोक्ता समुहको ११ औं साधारण सभा सम्पन्न भएको छ । टेकबहादुर खड्का को अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको बताईएको छ ।
नव गठित कार्य समिति देहाय बमोजिम रहेको छ । अध्यक्ष :टेक बहादुर खड्का ,उपाध्यक्ष :धनिराम मेचे सचिव :संगिता मेचे,सह सचीव :सिता भट्टराई कोषाध्यक्ष :मंगल् मेचे सदस्य हरु :रन्जना मिश्र ,पदम तामाङ्ग,युनिसा गिरी,मिना दर्जी ,मैना कार्की ,बाबुराम मर्मु ,सुनिराम मेचे, ड्म्बर मेचे निर्विरोध निर्वाचित भएका छ्न l
त्यस्तै लेखा समितीमा संयोजक : बिष्णु ओलि सदस्य :अबिषेक खतिवडा ,सदस्य ;कमला ढुङेगल निर्विरोध निर्वाचित भएका छ्न l
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार