मङ्सिर २१ गते,आइतबार । भद्रपुरमा आज थप एक जना संक्रमीत पाईएको छ भने बिर्तामोडमा १२, दमकमा १५,शिवसतासिमा ३, मेचिनगरमा १, बुद्धशान्तिमा १, कमलमा १, कनकाईमा ८, झापामा८,हल्दिबारिमा २ र अर्जुनधारामा ६ गरि झापामा ६४ जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ४,१३८ जना संक्रमीत हुनुभएकोछ भने २,७४३ जना निको हुनुभएकोछ ।१,१७८ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ । झापामा आज एक जनाको मृत्यु भएर मृतकको संख्या ११६ पुगेको छ ।
देशैभर आज १,०९६ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,७५२ जना हुनुहुन्छ । आज थप १७ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,५९४ पुगेको छ ।
हाल सम्म २,४०,९८१ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,२५,८०५ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या १३,५८१ रहेकोछ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार