रिंकेबुङको राँगो’को गीतका गायक रमेश प्रसाई विवाहले प्रेमिका नन्दा सिंहसँग विबाह गरेका छन् । कालीकोटकी समाजसेवी नन्दा सिंहसँगको ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गरेका हुन् । रमेश र नन्दाले धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् । रमेशको विबाहका दृश्यहरु सार्वजनिक भइनसकेको भएता पनि ओएस नेपालले प्राप्त गरेको एक तस्विरमा उनी गायक तथा इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कँडेलसँग देखिएका छन् । उनी निकै खुशीको मुद्रामा देखिएका छन् ।

यो पनि पढ्नुहोस्

बेहुली बन्दा गज्जब राम्री देखिइन् श्वेता, हेर्नुहोस् यि एक्सक्लुसिभ तस्विरहरु

काठमाडौँ । नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र रावलसँग लगनगाँठो कसेकी छिन् । बिहेको माहोल चलिरहँदा श्वेताले केही तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् । हेनुृहोस् यि एक्सक्लुसिभ तस्विरहरु

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार