देवेन्द्र आलोक बिर्तामोड / पाँचथरमा तीन वर्षीय बालकको शव ओडारमा भेटिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका– ६ का आईन्द्रहाङ सरुम्बाको ३ वर्षीय छोरा घर नजिकैको कार्तिकेभिरको ओढारमा भेटिएका हुन ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा उनी ३० कार्तिकयता बेपत्ता थिए । बालकको खोजतलास गर्ने क्रममा आईतवार बिहान ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार